काठमाडौं । सिभिल बैंक लिमिटेड, ब्लुक्रस हस्पिटल र मेडिसिटी हस्पिटलबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सहुलियत प्रदान गर्न हस्पिटलसँग सम्झौता गरेको बताएको छ ।

सम्झौता पत्रमा बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लुक्रस हस्पिटलका तर्फबाट कार्यकारी व्यवस्थापन समितीका सदस्य सचिव रजत कृष्ण श्रेष्ठ र मेडिसिटी हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले छुट्टाछुट्टै कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

बैंकले दिएको जानकारी अनुसार सिभिल बैंकका ग्राहकहरुले ब्लुक्रस र मेडिसिटी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुट समेत पाउने छन् ।

janata nepal Editor
Sorry! The Author has not filled his profile.
follow me
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.