Business

दिन प्रति दिन सुनको भाउ घट्दै

काठमाडाैं । नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ । आज सोमबार छापावाल सुन प्रतीतोला ७० हजार रुपैयाँमा कारोवार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसाही महासंले जनाएकाे छ ।

त्यस्तै, आज चाँदीमा पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ४० रुपैयाँ भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/janatanepal/public_html/wp-content/plugins/ultimate-author-box/inc/frontend/uap-shortcode.php on line 94
style=”display:none;”>
janata nepal Editor
Sorry! The Author has not filled his profile.
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.