कला

नायक राजेश हमाल र नायिका करिश्मा माननधर पूर्ण एकसाथ ( भिडियो सहित )

लामो समय पश्चात महा नायक राजेश हमाल र सदाबाहार नायिका करिश्मा माननधर पूर्ण एक पटक एक साथ देखिएका छन् । कुनै बेलाका सुपर हिट जोडीको रुमा स्थापित यी दुई मेलिना राई र भिम चौलागाईको आवाजमा सजिएको गीत ‘चट्ट बसम देउरालीमा’ बोलको गीतमा देखिएका हुन्।

दिपक शर्माको शब्द संगीत रहेको यस गीतलाई देवेन्द्र पाण्डे कोरियोग्राफी साथै निर्देशन गरेका छन् ।

Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/janatanepal/public_html/wp-content/plugins/ultimate-author-box/inc/frontend/uap-shortcode.php on line 94
style=”display:none;”>
janata nepal Editor
Sorry! The Author has not filled his profile.
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.