समाचार

भूकम्प पछि बन्द भएको पाँचतारे होटल एभरेष्ट सञ्चालनमा

काठमाण्डौ । भूकम्प पछि बन्द भएको काठमाडौंको पाँचतारे होटल एभरेष्ट सञ्चालन भएको छ। भूकम्पपछि रातो स्टिकर लगाएपछि बन्द भएको होटल मुद्दा मामिला र मजदुर व्यवस्थापन विवादले रोकिएको थियो । श्रम समस्या समाधान भएपछि व्यवस्थापनले होटल पुन: सञ्चालनमा ल्याएको हो।

होटलका व्यवस्थापक नारायण पौडेलका अनुसार होटल अहिले आंशिक रुपमा खुला भएको छ । १६० कोठा भएको होटलको पुनर्निर्माणको काम जारी छ। लवी र केही कोठाको काम सकिएपछि होटल सञ्चालनमा ल्याइएको पौडेलले जानकारी दिएका छन् ।

Warning: count(): Parameter must be an array or an object that implements Countable in /home/janatanepal/public_html/wp-content/plugins/ultimate-author-box/inc/frontend/uap-shortcode.php on line 94
style=”display:none;”>
janata nepal Editor
Sorry! The Author has not filled his profile.
×
janata nepal Editor
Sorry! The Author has not filled his profile.

Comment here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.